बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


६१ जना उपसचिवको सरुवा [सूचीसहित]

सरकारले ६१ जना उपसचिवको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

शिक्षकको मेहनतले नमुना बनेको एउटा सरकारी स्कुलको कथा

विद्यार्थीको जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन प्रश्नहरु सोध्ने, नियमित प्रवचन, सङ्गीतसहितको पिटी, पालोअनुसार विद्यार्थीबाट विद्यालय परिसर सरसफाइ, नियमित अतिरिक्त क्रियाकलापजस्ता कार्यक्रम हुने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

स्थानीय निर्वाचन जेठ पहिलो साता गर्ने तयारी, प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

हेटौँडा सवारी दुर्घटनामा एक जनाको मृत्यु

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा-११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कस्तो रहला आजको मौसम?

हाल पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

जनवरीको फुटबल विन्डो सकियो, ईपीएलका टिमले कति गरे खर्च?

जनवरी फुटबल ट्रान्सफर विन्डो हिजो राति (जनवरी ३१) बाट सकिएको छ। यो विन्डोको अन्तिम दिन धेरै खेलाडीहरु परिवर्तन भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

चरा पर्यटनको गन्तव्य अर्थात् गण्डकी प्रदेश

पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिएको थियो। हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सभामुख सापकोटालाई बनेपामा कालो झण्डा

सभामुख अग्निप्रसाद सापकोटालाई काभ्रेको बनेपामा कालो झण्डा देखाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

भ्रातृ संगठनको महाधिवेशनलाई मूल एजेन्डा बनाउँदै कांग्रेस

भ्रातृ संगठनमा लोकतान्त्रिक अभ्यास हुन पाएको छैन भने नेता जन्माउने स्कुल नेपाल विद्यार्थी संघ जस्ता संगठन टिके प्रथाबाट चलिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कोभिड खोप कार्ड अनिवार्य नगर्न माग गर्दै सर्वोच्चमा रिट

सार्वजनिक स्थल तथा विभिन्न सेवा लिँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

मिर्गौला पीडित प्रहरी जवानलाई ट्राफिकको सहयोग

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार पाँचसय ९० रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

४५ दिनमा सय करोड क्लबमा 'पुष्पा द राइज'

फिल्मको हिन्दी भर्जनले मात्रै १ सय करोडको कारोबार गरेको छ। कोरोनाको महामारीका बिच प्रदर्शनमा आएको यो फिल्मले तमाम चुनौतीलाई पार गर्दै सय करोड क्लबमा सामिल हुन पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

प्रदेश १ मा मन्त्रालय थप गर्ने निर्णय फिर्ता गर्न एमालेको माग

जनताको चाहना र प्रदेशको आवस्यकता विपरित प्रदेश १ सरकार जनविरोधि, राष्ट्रिय हित विरोधी एवं संघियता विरोधि गतिविधिमा निरन्तर लागिपरेको अध्यक्ष न्यौपानेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

भोलि सार्वजनिक बिदा

सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुले देखायो कालो झन्डा

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले विद्यार्थी संगठन अनेरास्ववियुले कालो झण्डा देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कैलालीमा ५० थान सालका कडी बरामद

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

ब्राजिलमा बाढी र पहिरोमा परी १८ जनाको मृत्यु

बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्। बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

'हजारौं खेलाडी जन्माउन पनि नेपाल विश्वकपमा पुग्नुपर्छ'

‘यो धेरै राम्रो अवसर हो। विश्वकप खेल्नु देशकै लागि महत्वपूर्ण छ। २०१४ मा नेपालले क्रिकेटको विश्वकप खेलेपछि यहाँ क्रिकेटको परिभाषा नै परिवर्तन भएको थियो। यो विश्वकप खेल्न पायौँ भने त्यस्तै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सहयात्रा नेपाल संस्थाद्वारा इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८