बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भिन्नाभिन्नै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हुम्लामा हिमपात

हुम्लामा पुन: हिमपात सुरु भएको छ। आज बिहानैबाट हिमपात सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लेक लागेर एक युवकको ज्यान गयो

चौंरी गोठ जाँदा लेक लागेर एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

रहेनन् बलिउड अभिनेता रमेश देव

बलिउड अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा अजिनय देवले पितको निधनबारे पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

खराब मौसमका कारण देशका केही स्थानको उडान प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको ज्यान गएको छ। मृत्यु हुनेमा बाँके र दाङ दुई जना पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन

बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्ड अन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

गृहमन्त्री खाँणद्वारा १३ जिल्लाका प्रजिअलाई टेलिफोन

उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

बाँकेमा थप एक कोरोना संक्रमितको मुत्यु

बाँकेमा एक थप कोरोना संक्रमितको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते

बर्दियामा बिहीबार बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कुन स्वार्थले नेपाललाई सहयोग गर्दैछ अमेरिका?

कुनै पनि मुलुकले अर्को मुलुकलाई बिना उद्देश्य सहयोग गर्दैन भन्ने कुरा जगजाहेर छ। नेपालकै परराष्ट्र नीतिमा पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक समृद्धि...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ। गत पुस १६ गते बैतडी-धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो। साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

१२ वर्षीया बलिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लागूऔषधसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

चितवनमा आजदेखि सुकुम्वासीको जग्गा नापिने

पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ। तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कपको फाइनलमा

क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३-१ गोलअन्तरले हराउँदै सेनेगलले फाइनलमा स्थान बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

विप्लव निकट जवसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरूले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै देश व्यापी कोणसभा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

शिखर धवनसहित थुप्रै भारतीय क्रिकेटरमा कोरोना पुष्टि

वेस्ट इन्डिजविरुद्ध हुने एक दिवसीय सिरिजभन्दा पहिले गरिएको कोरोना परीक्षणमा थुप्रै भारतीय क्रिकेटरमा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८