बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ओपोद्वारा एयर ग्लास सार्वजनिक

ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

काठमाडौं महानगरमा आजदेखि विद्यार्थीलाई फाइजर खोप

काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

एकीकृत समाजवादीका केन्द्रीय सदस्यले भने- एमसीसी जोगाउन गठबन्धनमा बसिँदैन

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केही केन्द्रीय सदस्यले गठबन्धनभन्दा एमसीसी बढी महत्त्वको मुद्दा भएकाले कुनै हालतमा एमसीसी मान्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

एमबीबीएस र डेन्टल लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

नेपाल मेडिकल काउन्सिलले पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको एमबीबीएस र डेन्टलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

प्रचण्डमाथि बाबुरामको टिप्पणी- भित्र खाओवाद बाहिर माओवाद!

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

श्रममन्त्री युएई जाँदै

रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

विवाहपछि फाइनान्सियल म्यानेजमेन्टका १३ सुत्र

विवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ। ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ। उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्‍ने : महारानी

बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

सिरियाली जेलमा अझै पनि नाबालकहरूलाई थुनामा : राष्ट्रसंघ

‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोल्दोमेयर जिलेनेस्कीले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको आइतबार बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक ब्याजदर लागु गर्न माग

आव २०७८/७९ को पहिलो चार महिनामा कूल रु ६ खर्ब ५० अर्ब २९ करोड बराबरको आयात भएको तथा गत आवमा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको देखिन्छ।...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–१, २ र...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

मातृशिशु मृत्युदर घटाउन घरमा स्वास्थ्यकर्मी परिचालन

प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन। प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आठ सय मिटर लामो झोलुङ्‌गे पुल निर्माण

इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। आठ सय २० मिटर लामो झोलुङ्‌गे पुलको निर्माण सम्पन्न भएको...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आठ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त

विगतका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन्। हालसम्म नौ लाख नौ हजार ३४३ जना संक्रमणमुक्त भएका...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

चित्र कोरेरै मासिक रु ४० हजार कमाइ

सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन्। विसं २०५७ देखि यस कार्यमा लागेका उनले दुई...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८