शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विद्युतीय मतदानबारे निर्वाचन आयोगमा छलफल, ५१ प्रतिशतले बढ्यो आयात [२०७८-१०-२६]

अर्थ मन्त्रालयले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

व्यापार र शोधनान्तर घाटा बढेपछि ४७ वस्तुको आयातमा कडाइ

व्यापार घाटा बढेपछि ४७ वस्तुको आयातमा कडाइ गरिएको छ। व्यापार घाटासँगै शोधनान्तर घाटा २४१ अर्ब रुपैयाँ पुगेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाइ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

पशुपति शुक्रबारदेखि खुला

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचित गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सामान्य प्रशासनमन्त्री श्रेष्ठले गरे २९ सहसचिवको सरुवा

सरकारले २९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

कार्य सम्पादनमा स्थानीय निर्वाचन केन्द्रित छलफल गर्दै कांग्रेस

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

कमल थापाले छाडे पनि पार्टीलाई कुनै असर पर्दैन : राजेन्द्र लिङ्देन

निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने उनले बताएका हुन्। राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

'एमसीसीको नाममा अमेरिकाले खसी देखाएर फर्सी भिडाउँदैछ'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सुकिलुम्बा विमानस्थलमा आठ फागुनदेखि नियमित उडान

इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

रेल चलाउन लिकबाट हाटबजार हटाउन थालियो

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

वैशाख ९ देखि एसईई सञ्चालन गर्ने बोर्डको निर्णय

राष्ट्रिय शिक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

रवीन्द्र मिश्रको निर्णयविरुद्ध सर्वोच्च पुगे मिलन पाण्डे

विवेकशील साझा पार्टीमा जारी विवादका बीच कारबाहीमा परेका संयोजक मिलन पाण्डे अर्का संयोजक रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बुधबार एकैदिन सातजना मृत फेला

आज बुधबार देशभर ७ जना मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

इन्डोर कर्पोरेट लिग टी१० क्रिकेट हुने

आउँदो फागुन १८ गतेदेखि इन्डोर कर्पोरेट क्रिकेट लिग हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

प्रचण्डलाई कोबाट र कहाँबाट छ खतरा?

२०७० सालको संविधानसभा निर्वाचनपछि पार्टी कमजोर हुँदासमेत संसदीय गणितको भरमा प्रचण्डले पार्टीलाई सत्तामा पुर्‍याए। यति हुँदाहुँदै पनि उनले निरन्तर आफूमाथि खतरा छ भनेर बताइरहनु ‘शंकास्पद’ छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

२४ सय संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सीटीईभीटीलाई ब्रिटिस काउन्सिलले दियो ९ वटा बस

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई ब्रिटिस काउन्सिलले ९ वटा बस हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बुस्टर डोज पनि नि:शुल्क दिइन्छ : स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नेपालीलाई निशुल्क रूपमा कोरोना विरुद्धको बुस्टर डोज पनि उपलब्ध गराइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक 'सत्यमोहन' आउँदै

मंगलबारदेखि अस्वस्थ भई ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित 'बुकहिक पब्लिकेसन'ले पुस्तक प्रकाशनमा ल्याउने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सात खेलमा जित निकाल्न नसकेपछि दुःखी छन् च्यासलका खेलाडी

सहिद स्मारक ए डिभिजन लिगको नवौं राउन्डको अन्तिम खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसँग २–१ को हार बेहोरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८