महिनावारी हुँदा महिलाहरूले थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्छ। यो समयमा पेट सुन्निने समस्या पिन हुन्छ। केही महिलामा यस्तो समस्या महिनावारीका दौरान हुन्छ। र, केहीमा महिनावारी अघि नै।
गएरातिको जितसँगै विश्वकै सर्वाधिक चर्चित इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा १२ अंकको अग्रता बनाए पनि प्रशिक्षकले आफ्नो टिम विश्वकै उत्कृष्ट नभएको बताएका छन्।
टोटेनहमकै मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले ३-२ को जित निकालेको हो। राफेल हासेन्हुटेल फर्किएले खेलपछि साउथह्याम्टनले निकै उत्कृष्ट प्रदर्शन गरेका पनि बताएका छन्।
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०४ पैसा र बिक्री दर १२०...
अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौतासम्बन्धी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।