गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२०...
नेपाली सेना सैनिक मुख्यालयले ६३ जना सहसेनानी (क्याप्टेन)लाई बढुवा गर्न सिफारिस गरेको छ। जंगी अड्डाले क्याप्टेनहरुलाई सेनानी (मेजर)मा बढुवा गर्न सिफारिस गरेको हो।
कविता र निबन्धको भाव लोकतान्त्रिक चेतना प्रतिबिम्बन हुने प्रकृतिको हुनपर्ने सूचनामा उल्लेख छ। कविता भए बढीमा १५० शब्दमा आफ्ना भावना समेट्नुपर्नेछ भने निबन्ध भए २ हजार शब्दको सीमा तोकिएको छ।
दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको थापा निकट राप्रपाका एक पूर्वनेताले बताए। उनका अनुसार फागुनभित्रै आयोगमा थापा नेतृत्वमा दल दर्ता हुनेछ।
यस्तै १६ जिल्लाको अधिवेशन, केन्द्रीय अनुशासन समिति गठन र १४औँ महाधिवेशनमा थाती राखिएका तथा नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल हुने एजेन्डा पेस गरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई नै चुनावमा लैजाने विषयमा सहयोग गर्न कांग्रेस नेता शेखर कोइरालासँग आग्रह गरेका छन्।
नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन्। अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य...
अमेरिकी अनुदान एमसीसीका विषयमा लामो समयदेखि मौन रहँदै आएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः मुख खोलेका छन्। एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको उनको भनाइ छ।
सहिद स्मारक ए डिभिजन लिगको दसौँ चरण शुक्रबारबाट सुरु हुने भएको छ। शुक्रबार रेलिगेसनको पुछारमा रहेको फ्रेन्ड्स र अर्को क्लब ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ।