नेकपा (एमाले)ले संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै सांसदको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुने भएको छ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गर्ने बताएका छन्।
बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ। वि.सं. २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने अनसोल्ड भएका छन्। ४० लाख आधार मुख्य राखेर आईपीएल अक्सनमा समावेश भएका सन्दीप शनिबार राति अनसोल्ड भएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।