शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तोलामा ६ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० ले घटेर ९५ हजार १०० कायम भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी संसदमा आज टेबल नहुने

एमसीसी आज संसदमा टेबल नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कार्यव्यवस्था परामर्श समिति बैठक सुरु

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सत्तारुढ सांसद चौधरी भन्छन्– एमसीसी टेबुल हुँदैन, माओवादीले सरकार छाड्दैन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

'प्र्यांकस्टर' आकाश सेढाईं पक्राउ, सात दिन थुन्न अदालतबाट अनुमति

प्रहरीले प्र्यांकस्टर आकाश सेढाईंलाई पक्राउ गरेको छ। प्रांकको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

प्रधानमन्त्री निवास पुगे प्रचण्ड, एमसीसी अगाडि नबढाउन देउवालाई आग्रह

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

काठमाडौंमा सामान्य बन्दै बन्दको प्रभाव, चोकचोकमा सवारी जाम [तस्बिरसहित]

एमसीसीको विरोधमा बुधबार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने माओवादीको चेतावनी

नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने चेनावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

राष्ट्रिय सहमतिबिना एमसीसी अघि नबढाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कार्यव्यवस्था समिति बैठकमा एमाले नजाने, संसद् बैठकमा अवरोध जारी राख्ने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

बुटवलमा नौ जना बन्दकर्ता पक्राउ

मोर्चामा सहभागी नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ। नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

स्वास्थ्य मन्त्रालयमातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

पौडेल यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख थिए। इपिडिमियोलोजीमा भने कोशी अस्पतालका मेसु चुमनलाल दासलाई ल्याइएको छ। कोसी अस्तपालमा भने अस्पतालकै चिकित्सक डा. यज्ञ खरलेललाई मेसु बनाइएको मन्त्रालयले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी संसद् सचिवालयमा फेरि दर्ता गर्नुपर्छ?

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन। तर, सरकारले एमसीसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

ए डिभिजन लिग : मच्छिन्द्रको आँखा उपाधिमा

अहिले मछिन्द्र क्लब दास्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा छ अंकले अघि छ। आजको खेलमा जित निकालेमा उसले मनाङभन्दा ९ अंक धेरै बनाउने छ। त्यो भनेको तीन खेल बाँकी रहेको मनाङको पनि...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन हुँदै

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

भारतीय गायक बप्पी लहरीको निधन

भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सेनाले 'लिस्तीकोट-दुगुनागढी माउन्टेन ट्रेल रेस' गर्दै

नेपाल-तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८