बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ सांसद चौधरी भन्छन्– एमसीसी टेबुल हुँदैन, माओवादीले सरकार छाड्दैन

सत्तारुढ सांसद चौधरी भन्छन्– एमसीसी टेबुल हुँदैन, माओवादीले सरकार छाड्दैन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने बताएका छन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने बताएका छन्।

नेपाल समयसँग संक्षिप्त कुरा गर्दै चौधरीले भने, ‘माओवादीले सरकार छाड्दैन, हामी पनि छाड्दैनौं। एमसीसी अघि बढ्दैन। कांग्रेसको एकल निर्णयले एमसीसी अघि बढ्न सक्दैन।’

यद्यपि, माओवादी संसदीय दलको आज बसेको बैठकले एमसीसी यथास्थितिमा अगाडि बढे सरकार छाड्ने निर्णय गरेको छ। सरकारले आजको संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ।

प्रकाशित: Feb 16, 2022| 12:24 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...