बुधबार, भदौ ३, २०८३

एमसीसी संसदमा आज टेबल नहुने

एमसीसी आज संसदमा टेबल नहुने भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- एमसीसी आज संसदमा टेबल नहुने भएको छ। बुधबार ३ बजे पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बस्ने र उक्त बैठकले एमसीसीका विषयमा धारणा बनाउने माओवादी नेतृ रेणु दाहालले बताइन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको उनले बताएकी छन्। 

बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।

प्रकाशित: Feb 16, 2022| 12:35 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...