आइतबार, कात्तिक ८, २०८३

भारतीय गायक बप्पी लहरीको निधन

भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ।

उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो।

उनका बलिउडका चर्चित गीत ‘चल्ते चल्ते,’ ‘डिस्को डान्सर,’ ‘याद आ रहा हे’ र ‘सराबी’का लोकप्रिय रहेका छन्। उनले बंगाली भाषाका पनि चर्चित गीतहरुको कम्पोज गरेका छन्।

प्रकाशित: Feb 16, 2022| 09:18 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।