शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पश्चिमी न्यूनचापीय प्रणालीले मौसम प्रभावित

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

काम चापले मन्त्रीको संख्या बढाउनुपर्‍यो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

राजकुमार चार्ल्सको परोपकारी संस्थामा बेलायत प्रहरीद्वारा छानबिन

बेलायती प्रहरीले बुधबारको दिन एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चार्ल्सको परोपकारी संस्थामाथि छानबिन सुरु गरेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

३७ वर्ष फरार रहेका हत्या आरोपी ललितपुरबाट पक्राउ

२०४१ सालमा एक व्यक्तिको हत्या गरी फरार रहेका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

ब्राजिलमा बाढी, ३८ जनाको मृत्यु

ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ। व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

चक्कु प्रहार गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कर्णाली सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

यी हुन् पोखरा विश्वविद्यालयको दीक्षान्त‍मा पदक पाउने विद्यार्थी [सूचीसहित]

फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

मूर्ति चोरी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको निष्कर्ष

नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष निकालिएको छ। कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका मोरिसले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको बीबीसीले...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी : प्रतिबद्धता स्मरण गराउन राजदूतहरूको बालकोट दौड

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी एमाले अध्यक्ष ओलीलाई भेट्‍न बालकोट पुगेका थिए। अमेरिकी राजदूतले ओलीलाई भेट गरेको दुई दिनपछि पाकिस्तानी राजदूत सयेद हैदर साह बालकोट पुगे।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

महोत्तरी जिल्लाको सागरनाथ वनमा हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसी संसद्‍बाट पारित हुन्छ : विमलेन्द्र निधि

'विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ,' उनले भने।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

काठमाडौं नयाँबजारबाट २ लाख ९४ हजार बराबरका नक्कली नोटसहित ४ जना पक्राउ

नक्कली नोटको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरू चारै जनालाई फागुन ४ गते दिउँसो ३ बजे राजधानीको नयाँबजारबाट क्षेत्रबाट पक्राउ परिएको महानगरी अपराध महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

एमसीसीबारे झन् बढ्यो अन्योल, लगातार दोस्रोपटक मच्छिन्द्र च्याम्पियन [२०७८-११-४]

प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

सामूहिक बलात्कारका ३ अभियुक्तलाई थुनामा राख्न आदेश

मोरङको सुन्दरहरैंचा–४ बलियाको एक होटेलमा भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन एकैदिन नहुने

नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कामु प्रधानन्यायाधीश कार्कीलाई ७ प्रश्न, भन्छन्- चोलेन्द्र फर्केर आए हामी बेञ्च सेयर गर्दैनौं

गठबन्धनका दलहरुको अभ्यास र हाम्रो चाहना संयोगले मिलेको मात्र हो। एकै पक्ष भएर लागेका होइनौं। मिलेका होइनौं।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८