आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

पुण्यको काममै भ्रष्टाचार !

वातावरण संरक्षण गर्ने र हरियाली प्रबर्द्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ। यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ मुख्यमन्त्रीले भने - प्रदेशको नामकरण ढिलो भयो

मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा आज नामकरणका लागि आयोजित सर्वदलीय बैठकको शुभारम्भ गर्दै उनले चेतना र सङ्ख्याको हिसाबले प्रदेश अग्रणी भए पनि नाम अहिलेसम्म टुङ्ग्याउन नसकेकामा लाज लागेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगित

मंगलबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा हान्‍नेमाथि अनुसन्धान गर्दै गृह मन्त्रालय

गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

एमसीसी अनुमोदनका लागि देउवाले खोजे ओलीको साथ, ओलीले के भने?

मंगलबार राति बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीसँग एमसीसी अनुमोदनमा सहयोगका गर्न आग्रह गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

सत्ता साझेदारको साथ पर्खिएको कांग्रेसका यस्ता छन् तीन विकल्प

‘हाम्रो रोडम्याप प्रष्ट छ। हामी प्रष्ट छौं। खाली गठबन्धनमा रहेका दलहरुको मुभ के हुन्छ? त्यो मात्रै कुरिरहेका छौं। हामी अलमलिनुपर्ने अवस्थामा छैनौं,’ कांग्रेसका एक शीर्ष नेता भन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

दिनेशको हत्या कान्छी श्रीमतीबाट, बहराइनको मास्क बन्यो पहिचानको आधार

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी सुनसरी प्रहरीले...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

एमसीसीविरुद्धका दुवै रिट दरपीठ, पशुपति धर्मशालाबाट हटाइँदै बतास [२०७८-११-१०]

सहकारीको ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरू विरोधमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नेपालमा बसेर भारतीयलाई ठगी गर्ने चिनियाँ 'नेक्सस', थप ८१ जना पक्राउ

आइतबार काठमाडौंको मध्य बानेश्‍वरबाट चिनियाँसहित ३७ जना पक्राउ परेकोमा सोमबार भत्कपुरबाट चिनियाँसहित थप ८१ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

बालुवाटारले सिफारिस उल्ट्याएपछि राप्तिको उपकुलपति बने डा. लामिछाने

प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगिता भण्डारीको गत मंसिर २६ मा पदावधी सकिएपछि पुस ७ मा प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुला गरिएको थियो। जसमा १६ जनाको आवेदन परेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

मेयर कपमा सुदूरपश्चिम र एपीएफको जित

दोस्रो संस्करणको ललितपुर मेयर कप महिला टी २० क्रिकेट च्याम्पियनसिपको पहिलो दिनको खेलमा एपीएफ र सूदुरपश्चिमले जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

आठ वर्षपछि विश्वकप पुग्‍ने सपना अधुरै

पछिलो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि नेपालको विश्वकप यात्रामा पूर्ण विराम लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रहरीले उपाधिका लागि रोयलसँग खेल्ने

नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

पत्रकार महासंघ नै भत्काउँदै छ विधान, निर्वाचित प्रदेश कमिटी बाइपास गर्दै 'मनोनित'लाई जिम्मेवारी

प्रदेश समितिले त्यस्तो विवरण प्राप्त भएको मितिले तीन महिनाभित्रै सदस्यता टुंगो लगाइसक्नु पर्नेछ।' त्यसैगरी विधानको धारा ५ को (ग) मा 'सदस्यतामा विवाद उत्पन्‍न भएमा प्रदेश समितिले छानबिन गर्न सक्ने' उल्लेख...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

अमेरिकी राजदूतसँग भेटेपछि ओली पुगे बालुवाटार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌ली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

मंगलबार दिउँसो ओलीसँग भेटका लागि बेरीले ओली निवास बालकोट पुगेका थिए। ओलीको सचिवालयले भेट भएको तर भेटमा भएका कुराकानीका विषयमा खुलाएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

नेपालको खराब सुरुवात : पहिलो ओभरमै दुई खेलाडी आउट

अल अमरेत मैदानमा १७६ रनको लक्ष्य पाएको नेपालले पहिलो आभरमै आसिफ शेख र लोकेश बमलाई गुमाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य

टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

एमसीसीको विपक्षमा मतदान गर्नेसँग सरकारमा बस्न सकिँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८