काठमाडौं- नेपालले यूएईविरुद्ध कमजोर सुरुवात गरेको छ। अल अमरेत मैदानमा १७६ रनको लक्ष्य पाएको नेपालले पहिलो आभरमै आसिफ शेख र लोकेश बमलाई गुमाएको हो।
आसिफ दोस्रो बलमा आउट भए भने लोकेश बम पहिलो बलमै आउट भए। अहिले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन्।