आइतबार, मंसिर ७, २०८२

मेयर कपमा सुदूरपश्चिम र एपीएफको जित

दोस्रो संस्करणको ललितपुर मेयर कप महिला टी २० क्रिकेट च्याम्पियनसिपको पहिलो दिनको खेलमा एपीएफ र सूदुरपश्चिमले जित निकालेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - दोस्रो संस्करणको ललितपुर मेयर कप महिला टी २० क्रिकेट च्याम्पियनसिपको पहिलो दिनको खेलमा एपीएफ र सूदुरपश्चिमले जित निकालेको छ।

त्रिवीको क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर ११ माथि ५८ रनको जित निकालेको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १४३ रन बनाएको थियो। जवाफमा मेयर ११ ले २० ओभरमा ८५ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि रेवति धामीले २९ र डल्ली भट्टले ४२ रन बनाइन्।

त्यस्तै, अर्को खेलमा एपीएफले प्रदेश एकमाथि छ विकेटको जित निकालेको छ। पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५७ रन बनाएको थियो। जवाफमा एपीएफले ११ ओभर चार बलमै ५८ रनको लक्ष्य चार विकेट गुमाएर पूरा गर्‍यो।

प्रकाशित: Feb 22, 2022| 19:16 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।