आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


शंखमूलमा पत्नी मृत फेला, बेहोस पतिलाई अस्पताल लगियो

काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान् बेहोस अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र हमला

रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एमसीसी अनुमोदन भए-नभए पनि आन्दोलन चलिरहन्छ : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार एमसीसी सदनबाट अनुमोदन भए वा नभए पनि विरोध जारी रहने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयासमा देउवा, प्रचण्डलाई बालुवाटार बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७८ पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

विश्वकप छनोटमा तेस्रो स्थानका लागि नेपाल र ओमन भिड्दै

ओमनमा जारी नेपाल टी २० ग्लोबल छनोटमा आज नेपालले आयोजक ओमनको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

घरनजिकै खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मोरङमा एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

वीर अस्पतालमा ननकोभिड बिरामीका लागि थप आइसियु तथा एचडियु सेवा 

अस्पतालको सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियूसहित २९ बेड सहितको सेवा थप गरीएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

कुलमान घिसिङकी श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन भएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

रुखबाट खसेर ज्यान गुमाएका परिवारलाई नगरपालिकाद्वारा राहत

सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

युक्रेनमाथि रुसी आक्रमण, ठाउँ-ठाउँमा विष्फोट

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ 'सैन्य कारबाही'को घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पसलमा आगलागी हुँदा लाखौँको क्षति

बिहान करिब ३: ३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए। आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

युक्रेनको आकासमा जहाज उडानमा प्रतिबन्ध

रसिया-युक्रेन द्वन्द्व अप्ठ्यारो मोडमा पुगेको छ। बिहीबार बिहान युक्रेनले हवाई उडानमा प्रतिबन्ध लगाएसँगै यी दुई देशबीचको तनावपूर्ण अवस्था झन् जटिल मोडमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

कुनैबेला नेपालसँग माफी मागेको चीन किन घुस्दैछ दलभित्रका गुटसम्म?

पछिल्लो समय चीनले नेपालमा हस्तक्षेपकारी भूमिका खेलेको भन्दै चर्को आलोचना भइरहेको छ। यतिसम्मकी अमेरिकाले विकास पूर्वाधार निर्माणका लागि अनुदानमा दिन लागि ५० मिलियन अमेरिकी डलर रकम लिने कि नलिने भन्‍ने...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

च्याम्पियन्स लिगः बराबरीमा रोकिए एट्लेटिको र म्यानचेस्टर युनाइटेड

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

नेरी र सुस्मिताको घातक बलिङमा मेयर ११ विरुद्ध लुम्बिनीको रोमाञ्चक जित

दोस्रो संस्करणको ललितपुर मेयर महिला टी२० च्याम्पियनसिपमा बुधबार ललितपुर मेयर ११ विरुद्ध लुम्बिनी प्रदेशले रोमाञ्चक जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

आर्मी र टाइम्स खुला बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

करेन्ट लागेर एक जनाको मृत्यु

स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८