आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पल प्रकरण : नाबालिग किशोरीले उजुरीपछि भनिन्- मलाई थप पीडा दिने काम भइरहेको छ

नाबालिग किशोरीले भने आफूलाई झन् पीडा दिने काम भइहरेको बताएकी छन्। उनले आफू अपरिपक्क नाबालिका रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

नेपाल-भारत जमुनाहनाका ६० घण्टाका लागि बन्द गरिँदै

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ। सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

प्रिमियर लिगमा उल्भ्समाथि आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ। इमिरेट्स स्टेडियममा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै आर्सनलले उल्भ्समाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच सकारात्मक छलफल

उनीहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युक्रेनसँगको नेपाल साइनो : भूगोल र भावनाले टाढा तर सिधा व्यापारिक सम्बन्ध

युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ। नेपालमा उत्पादन हुने खाने तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

मादक पदार्थ सेवन गरी सिनामंगलमा श्रीमतीमाथि छुरा प्रहार

काठमाडौंको सिनामंगलमा एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

वडा अध्यक्षद्वारा डाक्टरमाथि हातपात

कर्णाली प्रदेशको नौमूले दैलेख स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई वडा अध्यक्षले हातपात गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

एमसीसीमा पार्टीको निर्णय स्वीकार्य हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको निर्णय आफूहरूलाई स्वीकार्य हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युक्रेनमाथिको हमलाविरुद्ध रुसी जनता सडकमा, १७ सय आन्दोलनकारी पक्राउ

रूपमा विपक्षीमाथि निगरानी राख्ने एक स्वतन्त्र मानवअधिकार समूहले युक्रेनमाथि रुसले गरेको हमलाको रुसका थुप्रै सहरमा विरोध-प्रदर्शन भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

आजको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर आजका लागि सारिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १३७ जनाको मृत्यु

रुसी सेनाको आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

बच्चालाई किन हुन्छ मोटोपन र कसरी घटाउने?

अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो। उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि हुन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सिरियाली मानवीय संकट उच्च : राष्ट्रसंघ

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सन् २०२२ को अन्त्यसम्म चीनमा १५ वटा विमान रूपान्तरण गरिने

चीनले यस वर्षको अन्त्यसम्ममा बोइङको यात्रुवाहक जहाजलाई मालबहाक जहाजमा रूपान्तरण गर्ने कूल सामथ्र्य १५ लाइन पुर्‍याउने बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

१ करोड ७२ लाखले लगाए कोभिडको पूर्ण खोप

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सहकार्यको हात बढाएका प्रचण्डलाई ओलीको जवाफ - सभामुखको राजीनामा गराउनुस्

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सत्ता गठबन्धन संकटमा परेका समयमा करिब एक वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

मतदाता नामावली अद्यावधिक

मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८