आइतबार, मंसिर ७, २०८२

प्रिमियर लिगमा उल्भ्समाथि आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ। इमिरेट्स स्टेडियममा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै आर्सनलले उल्भ्समाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ। बिहीबार राति भएको खेलमा उल्भ्समाथि २-१ गोल अन्तरको जित निकाल्दै आर्सनल विजयी भएको हो।

National life

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली आर्सनल विजयी भएको छ। इमिरेट्स स्टेडियममा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै आर्सनलले उल्भ्समाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।

खेलको १०औं  मिनेट ह्वाङ हे-चानले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए। ८२औं  मिनेटमा निकोलस पेपेले आर्सनललाई १-१ को बराबरीमा ल्याए। थप गरिएको समयमा जोसे साले आत्मघाती गोल गरेपछि  घरेलु टोलीले २-१ ले विजयी भयो।

जितसँगै आर्सनल २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा उक्लँदा पराजित उल्भ्स २५ खेलबाट  ४० अंकका साथ सातौं स्थानमा छ। 

प्रकाशित: Feb 25, 2022| 08:46 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।