आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पल प्रकरण : निर्देशक थापा प्रहरी नियन्त्रणमुक्त

सोधुपछ सकिएपछि उनलाई नियन्त्रणमुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सिन्धुपाल्चोकको सभापतिमा उम्मेदवारी घोषणा गरेका डा. लामाले दिए ८ कारण

यही फागुन २० गते हुने तय गरिएको नेपाली कांग्रेसको सिन्चुपाल्चोकको जिल्ला अधिवेशनमा सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन्। २०२६ माघ २६ मा जन्मिएका लामा २०४३ सालदेखि नै...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

२० तस्बिरमा रुस-युक्रेन 'युद्ध'

रुस-युक्रेन युद्धमा परी मृत्यु र घाइते हुनेको संख्या यकिन छैन। दुवै देशले दाबी गरेको मृतक र घाइतेको संख्यामा एकरूपता छैन। तर रुसी सेनाहरूले युक्रेना थुप्रै भूभागसम्म पुगिसकेका छन्। युक्रेनले पनि...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल

स्व. विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, ‘सहिदको परिवारलाई कांग्रेसले सधैँ सम्मान गर्छ।’
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

तथ्यांकका सारथी : मनिष झा

फ्याक्टस् नेपालका परिकल्पनाकार हुन्, मनिष झा। मूलथलो जनकपुर भएका मनिषले दश वर्षअघि तथ्यांकमा आधारित विश्वसनीय शोध गर्ने संस्थाको रूपमा ‘फ्याक्टस् नेपाल’ सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सूर्यविनायक नगरपालिकाभित्र विकास आयोजनाको अनुगमन

अनुगमनमा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगर भित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक एवं पुल निर्माण सम्पन्न भएको सञ्चारकर्मीलाई जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

इन्डोनेसियामा भूकम्पबाट सात जनाको मृत्यु, ८५ घाइते

सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल शाहलाई लुकाएको आरोपमा निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष कार्कीको निधन, राजमार्गमा अवरोध

दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधवकुमार नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

गठबन्धन जोगाउने उपाय खोजिरहेका छौं : अध्यक्ष दाहाल

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

बैंकको जागिर छाडेर व्यावसायिक कालिज पालन

आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्।उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पाँच वर्षदेखि लजाइरहेको छ महानगर मेयर शाक्यको घोषणापत्र

अनेक आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

युक्रेनमा फसेका नेपालीलाई सरकारले स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

दरबारमा कपाल काट्ने तेस्रो पुस्ता महेन्द्र ठाकुर, जसले राजपरिवारसँग खिचेका तस्बिर बागमतीमा बगाए

नारायणहिटी दरबारमा पुगेपछि महेन्द्रलाई सपनाजस्तो भयो। मधेशबाट आएको किशोर, जसलाई नेपाली समेत शुद्ध बोल्न गाह्रो थियो। तर, महेन्द्र ठाकुर शाही सेनामा भर्ती हुन तयार भए।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

एमसीसीका कारण राजनीतिक उपलब्धि गुम्ने खतरा बढ्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि एमससीसीका कारण गुम्ने खतरा बढेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनको राजधानीमा दोहोरो भिडन्त

युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का साजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनिहरुका बीचमा फोनमा कुराकानी भएको थियो। त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

म्याग्दी नदीमा झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८