शनिबार, साउन ३०, २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का साजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१०१० प्र २०७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक गौरीगंगा-८ का साजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उपचारका लागि धनगढीको पद्मा अस्पताल ल्याइएका उनलाई सेती प्रादेशिक अस्पताल रिफर गरिएकोमा शुक्रबार राति नै उनको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Feb 26, 2022| 09:36 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।