आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसी अनुमोदन भएकोमा प्रचण्ड खुशी, ३ साझेदारको हत्या आरोपमा ६ विरुद्ध मुद्दा [२०७८-११-१६]

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी पारित भएकोमा निजी क्षेत्र उत्साहित

नेपालले आर्थिक वृद्धिका अवरोध हटाउन छनौट गरेका परियोजनाको कार्यान्वयनसँगै प्राप्त हुने विदेशी विनिमय हाल नेपालमा विदेशी मुद्रा सञ्चितिको न्यूनता पूर्तिका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

५ वर्षसम्म जीटुजीमार्फत् रासायनिक मल खरिद गर्ने नेपाल र भारतबीच सम्झौता

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिक मल दिन भारतसँग समझदारी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

साढे ४ करोड भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री श्रेष्ठ अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी अनुमोदनपछि चीनले भन्‍यो- 'व्याख्यात्मक घोषणा'को अध्ययन भइरहेको छ

चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता वाङ वेनविनले नेपालको संसद्‌बाट पारित गरिएको एमसीसी र यसको व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

व्यावसायिक साझेदारको हत्या प्रकरण : ६ जनाविरुद्ध मुद्दा दर्ता

व्यावसायिक साझेदारहरुको हत्या घटनासँग सम्बन्धित मुद्दा सोमबार अदालतमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनबाट २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

ललितपुर मेयर च्याम्पियनसिपमा एपीएफले रक्षा गर्‍यो उपाधि

ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै विभागीय टिम एपीएफले उपाधि रक्षा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी अनुमोदनमा एमालेको पनि सहयोग पाएको बुझेका छौं : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

४३.१२ अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.१२ अंक घटेर बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी आयोजनाको काम अब शुरु हुन्छ : खड्गबहादुर विष्ट [अन्तर्वार्ता]

संसद्बाट पास भएका आधारमा पाँच वर्षको गणना हुँदैन। हामी इन्ट्री इन्टु फोर्स (इआइएफ) भन्छौँ। पाँच वर्षको अवधि सोही दिनदेखि शुरु हुन्छ। हामीले दुई वर्ष अगाडि नै त्यो निश्चित गरेका थियौँ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

अर्को समीकरण बन्ला भन्ने डरले एमसीसीमा सहमति जुटाइयो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन भएपछि सबै अन्योल अन्त्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका सबैले लगाए दुवै डोज कोभिड खोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

रुस र युक्रेनबीच बेलारुसको सीमा क्षेत्रमा वार्ता हुँदै

पाँच दिनदेखिको लगातारको युद्धपछि रुस र युक्रेन दुवै मुलुक वार्ताका लागि तयार भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

राष्ट्रपतिको वातावरण विज्ञमा ओली नियुक्त, इतिहास विज्ञमा पन्त

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण विज्ञको रुपमा डा. कृष्णप्रसाद ओलीलाई नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

भन्सार छलीको ९५ ग्राम सुनसहित एक जना पक्राउ

करिब ९५ ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्‍तरी मौवावेल्ही-४ का ३६ वर्षीय एमडी सौकात अली छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

शिवरात्रिका दिन यस्तो हुनेछ पशुपति आसपासको सवारी व्यवस्थापन

शिवरात्रिको दिन मंगलबार काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनद्वारा रुसका विरुद्ध १ लाख सेना परिचालन

रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ। त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो। यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

भारतमा दैनिक संक्रमितको संख्या दश हजार भन्दा कम

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८