शुक्रबार, साउन २९, २०८३

भन्सार छलीको ९५ ग्राम सुनसहित एक जना पक्राउ

करिब ९५ ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्‍तरी मौवावेल्ही-४ का ३६ वर्षीय एमडी सौकात अली छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं- करिब ९५ ग्राम अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्‍तरी मौवावेल्ही-४ का ३६ वर्षीय एमडी सौकात अली छन्। 

फागुन १५ गते अन्दाजी करिब ४:३० बजे कतार एयरवेजमार्फत् दोहाबाट आएका अलीलाई विमानस्थलबाट प्रकाउ गरिएको हो।उनले लुकाएर ब्रासलेट थान-२ सुन भित्र्याउन लागेका थिए। उक्त सुनको भन्सार नतिरिएको पाइएको प्रहरीले जानकारी दिएको छ। 

अलीलाई फागुन १६ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। 

प्रकाशित: Feb 28, 2022| 15:05 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।