आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको वातावरण विज्ञमा ओली नियुक्त, इतिहास विज्ञमा पन्त

राष्ट्रपतिको वातावरण विज्ञमा ओली नियुक्त, इतिहास विज्ञमा पन्त

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण विज्ञको रुपमा डा. कृष्णप्रसाद ओलीलाई नियुक्त गरेकी छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण विज्ञको रुपमा डा. कृष्णप्रसाद ओलीलाई नियुक्त गरेकी छन्। वातावरण क्षेत्रमा सल्लाह सुझाव दिनेगरी ओलीलाई विज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले इतिहास र पुरातत्व विज्ञका रुपमा डा. महेशराज पन्तलाई नियुक्त गरेकी छन्।काठमाडौं महानगरपालिका-१५ का पन्त संशोधन मण्डलमा आवद्ध छन्।

इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि वि.सं. २००९ साल असोज ५ गते संशोधन मण्डल स्थापना भएको हो। 


प्रकाशित: Feb 28, 2022| 15:11 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।