आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कर्फ्यू आदेशपछि सुनसान बन्यो वीरेन्द्रनगर

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपतिमा शिवरात्रिको रौनक [फोटो फिचर]

आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि बनाउन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा उत्सव विजयी

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

बाँकेको पृथ्वीचोकमा शंकास्पद बस्तु फेला

बाँकेको खजुरा बजारस्थित पृथ्वीचोकमा शंकास्पद बस्तु फेला परेको छ। आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

गृहमन्त्री खाँणद्वारा पशुपति पुगेर पूजाअर्चना

गृहमन्त्री बालकृष्ण खाँण दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्। महाशिवरात्रीको दिन गृहमन्त्री खाँण पशुपतिनाथ मन्दिरमा पूजाका पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

महाशिवरात्रि पर्वमा 'जलधारी' गरिँदै

भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो। त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

एमाले अध्यक्ष ओलीको १ बजे पत्रकार सम्मेलन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनः बहाली

नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै

देशभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रसियाका सबै फुटबल क्लबमा फिफा र यूईएफएले लगायो प्रतिबन्ध

अब रसियन क्लब र राष्ट्रिय टिमले फिफा र यूएईफएका अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएका छन्। रसियाले युक्रेनमा हमला गरेका कारण उसले प्रतिबन्ध भोग्नु परेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पेटको बोसो घटाउने चार सरल व्यायाम

खानामा सलादको मात्रा बढी हुनुपर्छ। उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ। यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

वीरेन्द्रनगर क्षेत्रमा आज साँझसम्म कर्फ्यू

अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै सोमबार विभिन्न दलका कार्यालयमा आगजनीको प्रयासपछि सुर्खेत क्षेत्रमा कर्फ्यू जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपति क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन चुस्त पार्न ट्राफिक प्रहरी सक्रिय बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

मेघराजको मन्त्र– खेलमा हारिँदैन, कि जितिन्छ कि सिकिन्छ

ए डिभिजन लिगका लागि सातदोबाटोले अभ्यास सुरु गर्दा अरु क्लबले लिगको विषयमा सोचेकै थिएनन्। 'हामीले लिगभन्दा चार महिना अघि अभ्यास सुरु गर्यौं। त्यो समयमा मैले क्लबलाई रेलिगेसनको चिन्तामा चाहिँ पार्दिनँ...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

सिन्धुली कांग्रेस सभापतिमा उपेन्द्र पोखरेल विजयी

नेपाली कांग्रेस सिन्धुली सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन्। उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै पोखरेल सभापतिमा विजयी बनेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपति क्षेत्रमा दर्शनार्थीको घुइँचो

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

आज देशभरको मौसम सफा रहने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

वर्डफ्लुका कारण उदयपुरमा १६ सय कुखुरा मरे

वर्डफ्लु संक्रमणका कारण उदयपुरको ताप्ली गाउँपालिकामा १६ सय कुखुरा मरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रिंगटा लाग्नु गम्भीर रोगको संकेत हुनसक्छ

कहिलेकाहिँ मानिसलाई रिंगटा लाग्नेगर्छ। बसिरहेको समयमा एक्कासी उठ्दा वा कहिलेकाहिँ हिँड्दा हिँड्दै पनि रिगटा लागे जस्तो हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८