मंगलबार, भदौ २, २०८३

एमाले अध्यक्ष ओलीको १ बजे पत्रकार सम्मेलन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ओलीले दिउँसो १ बजे तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको चुनावलगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको बताएका छन्।

प्रतिनिधि सभाबाट अनुमोदित एमसीसीका विषयमा समेत ओलीले बोल्ने बताइएको छ। 

प्रकाशित: Mar 01, 2022| 08:48 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...