आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड स्वीकृत

सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ। सोमबार राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

धनलक्ष्मीले आकाशमै जन्माइन् शिशु

सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरमार्फत् अस्पताल लैजाँदै गरेकी एक महिलाले हेलिकोप्टर उडिरहेकै समयमा शिशुलाई जन्म दिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

भारतमा करिब सात हजार नयाँ संक्रमित

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

यस्तो आयो जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट

कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

कांग्रेस मकवानपुरको सभापतिमा लामा

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

बाँकेको खजुरामा फेला परेको बम सेनाद्वारा निष्क्रिय

उनका अनुसार बजारको मुख्य चोकमा शङ्कास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पारित भएको एमसीसीका विषयमा जनतालाई विभाजित नगरियोस्: ओली

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दै एमसीसी पारित भइसकेको र अब जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुसी बख्तरबन्दको लस्कर किभतर्फ, ७० युक्रेनी सेनाको मृत्यु

रुसले सेनाको आक्रमणमा परी ७० युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले पुष्टि गरेका छन्। युक्रेनको सैन्य बेस क्याम्पमा रुसी सेनाले गरेको आक्रमणमा ७० युक्रेनी सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पल पक्राउ प्रकरण : पीडित नाबालिगको पक्षमा बोले रेखा र ऋचा

कलाकार पल शाहमाथि बलात्कार आरोप लगाउने किशोरीको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले मुख खोलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, रुसी हमला भने जारी

सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

चार वर्ष लगाएर 'चिसो एष्ट्रे' को स्क्रिप्ट 'पोस्टमार्टम' गरेका निर्देशक दिनेश पाल्पाली

कवितामा भेटिएका पात्रले उनको दिमाग खान्थे। कही न कहीँ ती पात्रहरु दिनेशसँग नजिकिन्थे। फिल्मी दुनियाँ देखाउँथे। तर, ती दिनहरुमा उनलाई फिल्मको कुनै ‘आइडिया’ थिएन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

धरानको होटलमा महिलाको शव फेला

धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ। बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

तोलामा ६ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य मंगलबार घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

नेपाल सुपर लिगको अक्सनमा समावेश हुने यी हुन् खेलाडी

नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मार्च ४ गते आयोजना गर्ने अक्सनको लिस्ट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ। यसैगरी हेटौँडाको फरेष्टी कलेज हातामा रहेको शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

रुकुम पूर्वको सिस्नेकामा १७२ घरका खरका छाना हटाइए

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८