काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत गरेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको हो।
सुरुमा निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ माग गरेको थियो।
प्रकाशित: Mar 01, 2022| 16:02 मंगलबार, फागुन १७, २०७८