शुक्रबार, फागुन २२, २०८२

नेपाल सुपर लिगको अक्सनमा समावेश हुने यी हुन् खेलाडी

नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मार्च ४ गते आयोजना गर्ने अक्सनको लिस्ट सार्वजनिक गरेको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

kumari

काठमाडौं- नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मार्च ४ गते आयोजना गर्ने अक्सनको लिस्ट सार्वजनिक गरेको छ।

१० टिम समावेश हुने लिगको अक्सनमा आयोजकले २४२ खेलाडी समावेस गरेको छ। जसमा श्रेणी ए मा ४० खेलाडी रहेका छन् भने बी र सीमा समान १०१ खेलाडी रहेका छन्।

आयोजकले मार्की खेलाडीको नाम यसअघि नै क्लबलाई उपलब्ध गराएको छ।

प्रकाशित: Mar 01, 2022| 11:30 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।