आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सञ्‍चारमन्त्रीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा प्रतिवेदन पेश

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ। मन्त्रालयमा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

युक्रेनबाट पोल्यान्ड पुगेका नेपालीको दु:ख : माइनस ४ डिग्रीमा ५ दिनको अनिदो यात्रा

बाटोमा पाँच दिनसम्म सोडा हालेको चिसो पानी र पाउरोटी मात्रै खान पाइयो। सोडा हालेको चिसोपानीले बमिट आउँथ्यो, बाच्‍न‍कै लागि भए पनि खानु पर्ने बाध्यता थियो। पाउरोटी र सोडा हालेको पानीले...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

अमेरिकाको म्युजियममा भेटिएको पुरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

चोरी भएर विभिन्‍न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता गरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

एमाले-सभामुख आरोपप्रत्यारोप, युक्रेनका ३३२ जना नेपाली पुगे सुरक्षित गन्तव्य [२०७८-११-१८]

भूपू ब्रिटिस गोर्खा सैनिकका सम्बोधन गर्न नेपाल सरकारले बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

'सार्वभौम मुलुकमाथि आक्रमण गर्नेको विपक्षमा उभिन छिमेकीको अनुहार हेरिरहनु पर्दैन'

अमेरिकासँगै नेपालसहित २९ राष्ट्रहरुले पक्षमा मतदान गरे। जबकि चीनसहित ५ देशले मतदानको प्रस्तावको विपक्षमा थिए । तर भारतसहित १३ देश भने तटस्थ बसेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बुद्धले सुरु गर्‍यो पोखरा-धनगढी उडान सेवा

निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेट

'प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो। उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो,' सो अवसरमा गृहमन्त्री खाणले भनेका थिए, 'सबै राजनीतिक दललाई साथमा लिएर...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

छाता ऐन बनाउँदा स्वास्थ्य प्रतिष्ठानहरूसँगै भएन छलफल, सरोकारवालाको विरोध

‘मस्यौदा तयार भइसकेको छ। हामी चाँडै मन्त्रिपरिषदमा पठाउने तयारीमा छौँ। त्यसपछि संसदबाट यसको अन्तिम टुंगो लाग्नेछ,' डा ढकालले भने।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

संसद् अवरोधले लज्जाबोध भयोः गठबन्धन दल

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

छायामा महिला क्रिकेट प्रतियोगिता, फस्टाउँदै खेलाडी र प्रदर्शन

यो प्रतियोगिताको आयोजना पनि विश्वकप छनोटको छायामा पर्ने गरि क्यानले आयोजना गर्‍यो। नेपाली क्रिेकट टिमले ओमनमा विश्वकप छनोटको खेल खेलिरहेको समयमा क्यानले महिला टिमको घरेलु प्रतियोगिता आयोजना गरेपछि मेयर्स कप...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बी डिभिजन लिगमा सरस्वती र भगवतीको जित

सातदोबाटोमा बुधबारबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा सरस्वती युथ क्लब र श्री भगवती युथ क्लबले विजयी सुरुआत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूबीच तालमेल नहुन सक्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

सेबोन र नेप्सेका नवनियुक्त नेतृत्वलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन

अर्थ मन्त्रालयले नेपाल धितोबोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

रोकिएन नेप्सेको ओरालो यात्रा

पछिल्ला केही दिनयता निरन्तर गिरावट आएको नेप्से परिसूचक आज बुधबार पनि उच्च अंकले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

चार बुँदा केन्द्रमा राखेर छलफलमा छन् प्रचण्ड र नारायणकाजी

संसद्ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल, यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

स्थानीय निर्वाचनका लागि १७९ जना अधिकृत तोकिए [सूचीसहित]

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

जसपाको विधान अधिवेशन असार १ र २ गते

जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

संसद् भवनअगाडि कुकर राख्ने समातिए

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु राखेर मानिसलाई आतंकित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

बालुवाटारमा प्रधानमन्त्री देउवासँग दाहाल र नेपालको भेटवार्ता

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८