आइतबार, मंसिर ७, २०८२

बी डिभिजन लिगमा सरस्वती र भगवतीको जित

सातदोबाटोमा बुधबारबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा सरस्वती युथ क्लब र श्री भगवती युथ क्लबले विजयी सुरुआत गरेका छन्।
 |  बुधबार, फागुन १८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १८, २०७८

काठमाडौं– सातदोबाटोमा बुधबारबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा सरस्वती युथ क्लब र श्री भगवती युथ क्लबले विजयी सुरुआत गरेका छन्।

National life

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवतीले झम्सीखेल युवा क्लबलाई ३–१ गोलले हराएको हो। झम्सीखेलका लागि एकमात्र गोल मानकुमार राईले गरेका थिए। झम्सीखेलविरुद्ध कुमारीका रमेश उराव, अनिल गुरुङ र मिलन खड्काले गोल गरे।

यता अर्को खेलमा भने गएको वर्ष ए डिभिजन क्लबबाट घटुवा भएर आएको सरस्वती युवा क्लबले बाँसबारी युवा क्लबमाथि ३–१ गोलको सहज जित निकालेको छ।

यो जितसँगै सरस्वती र भगवतीले समान ३–३ अंकबाट लिगको सुरुआत गरेका छन्।

प्रकाशित: Mar 02, 2022| 16:44 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।