सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

श्रीलंका : विप्रेषणवापत् प्राप्त हुने डलरलाई प्रोत्साहनका लागि थप भत्ता दिइने

श्रीलंका सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुला

मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ। आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

जंगलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

हत्या आरोपी कतार र बहराइनबाट पक्राउ

कास्कीको लेखनाथमा मजदुरी गरी बस्‍ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्‍न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्। विसं २०६३ वैशाख २९...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधामन्त्री देउवा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा मंगलबार आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उनले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

माधव नेपालको निमन्त्रणामा फ्रान्सेली प्रतिनिधिमण्डल नेपालमा

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

'बलिया'विरुद्ध बागमतीको 'ब्याक टू ब्याक' जित

सी डिभिजन छनोटको तयारी गरिहेको बागमती युवा क्लबले पहिलो खेलमा ए डिभिजन लिगको तेस्रो टिम एनआरटीलाई मात्र हराएन, लिग विजेता मछिन्द्र पनि बागमती सामु टिक्न सकेन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कांग्रेसले चुनाव प्रचारका लागि देशभर खटायो केन्द्रीय सदस्य (सूचीसहित)

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार सञ्‍चालन गर्दैछ। सो अभियानका लागि जिल्ला-जिल्लामा केन्द्रीय सदस्य खटाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

चुनावमा पार्टीपंक्ति एकजुट राख्ने सूत्रको खोजीमा कांग्रेस

‘तदर्थ समिति कत्रो र कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। अहिले नै टुंगो लागेको छैन,’ एक पदाधिकारी भन्छन्। यद्यपि पार्टीका औपचारिक/अनौपचारिक फोरममा भातृसंस्थाका विषयमा छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

तेक्वान्दो छनोटमा काठमाडौं टिम च्याम्पियन

बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ। १४ स्वर्ण, ५ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

'राजनीतिको घानमा महिला सति जान बाध्य थिए'

मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कार्यकारी भूमिकामा महिलाको अर्थपूर्ण सहभागिताका लागि एकता र संघर्ष अपरिहार्य

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सम्पर्क संस्थाले आज यहाँ आयोजना गरेको ‘महिलाको राजनीतिक सएक सय ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सम्पर्क संस्थाले आज यहाँ आयोजना गरेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

केन्द्रीय प्रसारण लाइनमा जोडिँदै डोल्पा

विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कांग्रेसको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

बार एसोसिएसनमा २५ पदका लागि ८३ जना उम्मेदवार, गठबन्धन र एमाले निकटबीच चर्को प्रतिस्पर्धा

नेपाल बार एसोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि २५ पदमा ८३ उम्मेदवार मैदानमा उत्रिने भएका छन्। निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

रात्रिकालिन यात्रु र चालक-सहचालकका लागि नयाँ बसपार्कभित्रै होटल

मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड, कोषबाट पनि झिकियो रकम

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८