सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


संखुवासभा बस दुर्घटना : चालक र सहचालक दुवैको मृत्यु

संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

गठबन्धनकै कारण प्रधानमन्त्री बनेको हुँ, अन्य दललाई चिढ्याउन हुँदैन : देउवा

विहीबार नेपाली कांग्रेस वीरगञ्जले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा आवद्ध दलहरुकाबीचमा चुनावी तालमेल गर्ने संकेत गरेका हुन्। उनले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न नेता-कार्यकर्तालाई निर्देशन समेत दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनाका १० मृतकको पहिचान खुल्यो

संखुवासभाको मादी नगरपालिका–६ मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस

नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

आन्तरिक रूपमा चुनावको तयारी गर्नुपर्छ, बाहिर बोलेर काम छैन : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ। उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै

टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

सुनको मूल्य तोलामा ३५ सय घट्यो

सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० ले घटेर एक लाख दुई हजारमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

बेरोजगार हुनुहुन्छ? पीएमईपीमा सूचीकृत हुनुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

म्यादी प्रहरीको भर्ना चैत दोस्रो साताबाट

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरीले भर्ना गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ। अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो

संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटना : पाँच जनाको मात्र जीवितै उद्धार

संखुवासभाको मादीबाट झापाको दमक आउँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

महाभारत गाउँपालिकामा ५३ घरलाई 'एक घर, एक धारा' वितरण

वडा नम्बर ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयमा थप खुशीको लहर छाएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुर जनाएको छ। झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ-६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ मा

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

पहिरो पीडितलाई गाउँपालिकाद्वारा आर्थिक सहयोग

गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो। गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

संखुवासभा बस दुर्घटनामा उद्धार जारी, १० जनाको शव निकालियो

संखुवासभामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८