दुर्छिमस्थित बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागूऔषध गाँजा लुकाएर राखेको छ भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८