सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अस्तव्यस्त विकासले बुटवलमा हिँड्नै सकस

बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

जागिर दिने नाममा कसैले ठगे प्रहरीलाई खबर गर्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

अधिकारका लागि दबाब दिन सुकुम्बासीको र्‍याली [तस्बिरहरू]

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउन आयोगले सर्वदलीय बैठकको आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

काठमाडौंमा मोटरसाइकल चोरी कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

भक्तपुरबाट महिलाको हत्यामा संलग्न दुई जना पक्राउ

महिलाको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

देश र राष्ट्रिय राजनीति माओवादीको इसारामा चलेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

आगलागी अपडेट : उपचारका क्रममा वृद्धाको मृत्यु

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

निर्वाचन आयोगमा एउटा दलको दर्ता अस्वीकार

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

गोकर्ण अर्थात् कृषिका अब्बल नेता

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन्। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

धनुषा कांग्रेस सभापतिको मतदान सुरु

नेपाली कांग्रेस धनुषाको १४औं जिल्ला अधिवेशनअन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ। आज बिहान १०:१० बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

सुनको मूल्यमा तीव्र उतारचढाव, कारोबार ठप्प

मूल्य बढेपछि सुनचाँदी पसल सुनसान छन्। किन्ने उपभोक्ता त कम हुने नै भए, बेच्न पनि खासै नआएको व्यवसायीहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग, गोरखापत्रलाई महाप्रबन्धक चाहियो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ। विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

चुनावी अभियान पछि मात्रै तालमेलका बारेमा कांग्रेसले निर्णय गर्छ : सिंह

काठमाडौँको आलोक नगर शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

आयोजना सुरू भएको २२ वर्षपछि सडक कालोपत्रे

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विक्रम संवत् २०५८/५९ बाट सुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पखेटा फैलाउँदै भारतको वैकल्पिक शक्ति

दिल्लीमा केजरीवालले लिएको विकास तथा सुशासनको नीतिमा पञ्जाबी नागरिकले पनि समर्थन गर्दै उनको पार्टीलाई सत्ता सुम्पिएका छन्। केजरीवालको कमाल पञ्जाबमा पनि देखिन्छ कि देखिँदैन त्यो हेर्न भने केही समय कुर्नैपर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ कर्मचारी माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

स्थानीयद्वारा डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मंगलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

खप्तड गोल्डकपमा मछिन्द्रलाई हराउने मृगेन्द्रको सपना अधुरै

‘गोलका राम्रा अवसर सिर्जना भएका थिए। तर हाम्रो अनुभव धेरै थियो नि,’ मिश्रले भने, ‘आज दबाब पनि थियो। नयाँ क्लब हो नि त, जोस हुन्छ। तर हामीले प्रेस्टिजको लागि पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८