सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसीका पक्षमा बोलिदिन अ‍धिकारकर्मीसँग गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

जनयुद्धमा ३३ प्रतिशत महिला सहभागिताको 'कन्सेप्ट' नै थिएन, एमालेले ल्याएको हो : ओली

एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले नै ३३ प्रतिशत महिला सहभागिताको अवधारणा ल्याएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

सर्लाहीको नवलपुर सबस्टेसन निर्माण सम्पन्न, विद्युत खपत बढाउन ऊर्जामन्त्रीको आग्रह

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२–३३ केभी सबस्टेसनको उद्घाटन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

स्थानीय चुनावमा एमाले एक्लै लडेर ६० देखि ७० प्रतिशत सिट जित्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

अस्पतालमा जन्मेका शिशुको विवरण पञ्जीकरण विभागमा

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा जन्मिएका शिशुको विवरण अनलाइनबाट पञ्जीकरण विभागमा पठाउन सकिने व्यवस्था गर्न लागिएको बताएकी छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी राजकुमारको टोली र राष्ट्रपतिबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको साउदी अरेबियाको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

किभको आवासीय भवनमा रुसको आक्रमण, चार रुसी सैन्य हेलिकोप्टर खसालेको युक्रेनको दाबी

उक्त विस्फोटको आवाजको केही समयपछि किभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

रोल्पा नगरपालिकामा कानुन नै बनाएर साहित्यिक प्रतिष्ठान स्थापना, चैत तेस्रो साता सिर्जना उत्सव हुने

रोल्पा नगरपालिकाले कानुन नै बनाएर नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान स्थापना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

सेनाका अनुसार डोनेस्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

रुसको सरकारी टेलिभिजनमा युद्धको विरोध गर्ने सम्पादक पक्राउ

सोमबार बेलुकाको समाचार प्रसारण भइरहेका बेला राज्य नियन्त्रित च्यानल वान टेलिभिजनको स्टुडियोमा युद्ध विरोधी प्रदर्शन गर्ने समाचार सम्पादक मरिना ओभास्यानिकोभालाई पक्राउ गरेर मस्कोस्थित प्रहरी चौकीमा लगेको एबीसी डट नेटले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

खोटाङमा कुखुराको मासु अभाव

ओमिक्रोनको त्रास तथा गत मंसिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी अरब र नेपालबीच सहकार्यको समझदारी

साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

हुम्लाको अदानचुलीमा ८ महिनादेखि विद्युत् अवरुद्ध

अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी राजकुमारको टोली र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउदले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। १८ सदस्यीय प्रतिनिधिमण्डल र मन्त्री खड्कासहितको नेपाली टोलीबीच मन्त्रालयमा...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ: मन्त्री रेग्मी

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

अधिकारकर्मी भूमिकालाई प्रधानमन्त्री देउवाको बधाई

समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

मायोर्काविरुद्धको जितले रियललाई १० अंकको अग्रता

सोमबार रातिको खेलमा रियलले मायोर्कालाई ३-० गोलले हराउँदै शीर्षस्थानमा ठूलो अग्रता बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

बैजनाथ बहुभाषिक विद्यालयमा गणित पार्क निर्माण

गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८