बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन्।
जर्मन बुन्डेसलिगामा बायर्नले युनियन बर्लिनविरुद्ध ४-० को जित निकालेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले युनियन बर्लिनविरुद्ध सानदार जित निकालेको हो।
एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए।
मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।