मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भूमि व्यवस्थामन्त्री श्रेष्ठद्वारा गाउँ ब्लक पुर्जा वितरण

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ। साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

ताप्लेजुङमा चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो। गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

लेटाङ घटना : आरोपित शिक्षक पौडेलविरुद्ध उजुरीका ठेली

शिक्षक पौडेलले विद्यार्थीमाथि दुर्ब्यवहार गरेको विद्यार्थीबाट अभिभावकसम्म पुगेपछि एकाएक भिड बढ्दै गएको विद्यालयका शिक्षकहरु बताउँछन्। भिड बढेपछि व्यवस्थापन समितिका अध्यक्ष मगरले इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेको प्रधानाध्यापक मिश्रले बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

माथिल्लो अरुणमा लगानी समस्या नरहेको दाबी, नेपाल आउँदै सलमान खान [२०७८-१२-९]

बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्नुस् : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

नेविसंघ र तरुण दलको नेतृत्व चयन शेखर समूहका लागि 'सरप्राइज'

बैठककै बीचमा देउवाले शेखर कोइराला र गगन थापालाई फोन गर्नु भएको थियो। छलफल गरेरै भातृसंस्थाका तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो,' बैठकमा सहभागी एक नेताले भने।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

नेविसंघको अध्यक्षमा डुजाङ शेर्पा र तरुणमा विद्वान गुरुङ मनोनित

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा डुजाङ शेर्पालाई मनोनित गरिएको छ। त्यसैगरी तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई अध्यक्ष बनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

चुनावी तालमेलबारे केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने शेखर समूहको निष्कर्ष

नेपाली कांगेसको शेखर समूहले चुनावी तालमेलका विषयमा केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने अडान राखेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दामा कारणदेखाउ आदेश जारी

योसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर राखेको संवैधानिक परिषदको बैठकले गरेको सिफारिसका आधारमा नियुक्त पदाधिकारीको पद कायमै हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

कोरोना संक्रमित ३८ जना थपिए, ९ जिल्लामा संक्रमण शून्य

पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

सलमान खानको प्रस्तुति हेर्न २५ हजारसम्मको टिकट, पर्यटनमन्त्री आलेले दिए सगरमाथा हेर्ने निम्तो

बलिउड अभिनेता सलमान खानको प्रस्तुति रहने कार्यक्रममा ३० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

चीनमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

कीर्तिपुर नगरपालिकाको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

एलन मस्कको कम्पनीले हजारौं इन्टरनेट उपकरण युक्रेन पठायो

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो स्टारलिंक स्याटलाइटका हजारौं उपकरण युक्रेन पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अफगानिस्तानमा ६ कक्षामाथिका छात्रालाई विद्यालय जान प्रतिबन्ध

अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

पुर्ख्यौली घर पुगेर ती दिन सम्झिरहेछन् पूर्वगभर्नर क्षेत्री

साल्ट ट्रेडिङमा सरकारको सिन्दुर नमिलेपछि उनले कृषि विकास बैंकमा ६ महिना काम गरे। तर त्यहाँ पनि प्रहरी रिर्पोट माग भयो। प्रहरी रिपोर्ट राम्रो नभएकाले मुख्यालयमा सरुवा हुन हाकिमको आदेश आयो।...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

२०.३४ अंकले घट्यो नेप्से परिसूचक

दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बुधबार भने गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

ओपन गल्फ प्रतियोगिता चैत ११ मा

चैत ११ र १२ गते शनिबार त्रिभुवन विमानस्थलसँगै रहेको रोयल नेपाल गल्फ कोर्समा ओपन गल्फ प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८