सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

कीर्तिपुर नगरपालिकाको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– कीर्तिपुर नगरपालिकाको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

National life

बुधबार ना १ ज ६३५४ नम्बरको टाटा सुमो गाडीले बा९२प २३१ नम्बरको पल्सर मोटरसाइकललाई टक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा काठमाडौंको नागार्जुन नगरपालिका बस्ने समीर गिरीको मृत्यु भएको छ। अर्का मृतकको पहिचान खुलेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याइएकोमा लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो। गाडी चालक सिमरा उपमहानगरपालिका–६ का सञ्जय खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 23, 2022| 17:00 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।