आइतबार, मंसिर ७, २०८२

ओपन गल्फ प्रतियोगिता चैत ११ मा

चैत ११ र १२ गते शनिबार त्रिभुवन विमानस्थलसँगै रहेको रोयल नेपाल गल्फ कोर्समा ओपन गल्फ प्रतियोगिता हुने भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– चैत ११ र १२ गते शनिबार त्रिभुवन विमानस्थलसँगै रहेको रोयल नेपाल गल्फ कोर्समा ओपन गल्फ प्रतियोगिता हुने भएको छ। १२० खेलाडी सहभागी हुने गल्फ प्रतियोगिता शनिबार हुन लागेको हो। 

उक्त प्रतियोगितामा करिब १२० जना खेलाडी सहभागी हुनेछन्। सहभागी विजेता खेलाडीहरूलाई विभिन्न १५ वटा विधाको लागि पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सन् २०१८ र २०१९ मा समेत गल्फको प्रतियोगिता आयोजना गरेको थियो। सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पनः उक्त कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।

प्रकाशित: Mar 23, 2022| 15:50 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।