मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दाङमा डुबेर दुई जनाको मृत्यु

दाङमा राप्ती नदीमा डुबेर एक जनाको ज्यान गएको छ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

लोक-दोहोरीका 'फुलटाइमर' गीतकार प्रह्लाद जसका शब्दले बजार पिटिरहेका छन्

सिर्जना कहाँ कतिखेर जन्मिन्छ उनी भेउ पाउँदैनन्। कुनै थिममा काम गर्न खोज्दा समय लाग्ने र कहिलेकाहीँ धाराप्रवाह गीत फुरिदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

एमाले दुई-तीन सिटमा सिमित हुन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई/तीन सिटमा सिमित हुने बताएका छन्। उनले एमालेले दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रवार राति स्वदेश फर्किएको हो। सो प्रतिनिधिमण्डल गत सोमवार चीन गएको थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मधेश प्रदेशद्वारा ठोरीलाई पर्यटकीय स्थल घोषणा

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

स्थानीयलाई विकासको जिम्मेवारी दिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

ओस्कर २०२२ ले कसरी रच्नसक्छ इतिहास?

फिलाडेल्फियामा टम ह्याक्सको अभिनयले अस्कर जितेको थियो भने हिलारी स्वाकले ‘ब्याइज डन्ट क्राई’का निम्ति अस्कर हात पारेका थिए। पश्चिमेली समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा व्यापक बदलाव आएसँगै हलिवुडमा...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

पोखरा विमानस्थलको ९३ प्रतिशत काम पूरा

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने

परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

‘नेताले जनता खोज्ने बेला हामी नेता खोज्दै छौं'

‘नेताले जनता खोज्ने बेला जनताले नेता खोजिरहेका छौं,’ कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना (नयाँ शिविर)की राजेश्वरी रोकायाले भनिन्। उनले स्थानीय तहको चुनाव नजिकिएसँगै नेताले जनता खोज्ने बेला रहेको भए पनि आफूहरूले...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सर्लाहीमा जग्गा विवादमा झडप : जसपाका सांसद शाह गम्भीर घाइते

सर्लाहीमा शनिबार बिहान भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद प्रमोद साह घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

प्रगतिशील लेखक संघ काठमाडौंको अध्यक्षमा विद्रोही

समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

आज बिहान अस्पताल अनुगमनपछि कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मेलम्ची फटकशिलाकामा घरै पिच्छे धारा

नगरपालिकाको दुई करोड लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दाका घरघरमा पानी पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जनकपुरधामको विकासका लागि योजना बनाउँदै

करीब ४ वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल शुरू गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

राजनीतिलाई कमाई खाने भाँडो बनाउन हुँदैन : नेता सिंह

पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूको संख्या बढीरहेको बताउँदै उनले यो विशुद्ध समाजसेवाको क्षेत्र भएको धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

६० वर्षीय कमरा विकका दाजुभाइले १० वर्षअघि बितेका बुवाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

आँधीखोला गाउँपालिकाद्वारा लोगो सार्वजनिक

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्त्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरे।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

विप्लव नेकपाको बैठक : चुनावबारेको चर्को बहसपछि गहुँ काट्न निस्के नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्नेकी बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरू गहुँ काट्न खेतमा निस्किएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८