मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चितुवाको छालासहित ललितपुरबाट एक जना पक्राउ

चितुवा छालासहित ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

राप्रपामा केन्द्रीय कार्यसम्पादन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

सुनको मूल्य तोलामा चार सयले घट्यो

नेपाली बजारमा आज सूनको मूल्य चार सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

शेखर समूहको तरुण–विद्यार्थी भेला : शक्ति प्रदर्शन कि कुण्ठा?

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

बजेटबारे छलफल गर्न अर्थ समितिले बोलाएको बैठक कोरम नपुगेर स्थगित

संघीय संसद् अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टी-२० क्रिकेट टिममा रोहित थपिए

नेपाली राष्ट्रिय टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकले रोहितलाई सोमबार टिममा बोलाएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

पार्टी प्रवेश गराउन ओलीलाई धमाधम, स्वतन्त्र सांसद वृजेश गुप्ता एमालेमा जाँदै

स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल अदलबदल तीव्र भएको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधि नै दल बदल्नेमा अगाडि देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

टेप्पुमा सवार दुई जना लागूऔषधसहित प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका-५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश, जलेश्वरकी उपमेयर पनि मिसिइन्

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चीनको संघाईमा कोरोना बढ्न थालेपछि लकडाउन

चीनको संघाई सहरमा लकडाउन कोरोना बढेसँगै लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

ओस्करमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जेन क्याम्पियनलाई

फिल्म क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न जनस्वास्थ्य संघको माग

नेपाल जनस्वास्थ्य संघले स्थानीय तहमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवा आयोगबाट पदपूर्ति हुने व्यवस्था गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध

जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

१३ किलो चाँदीका गहना लुटपाट संलग्न चार जना पक्राउ

१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८