मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’!

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट मुक्ति दिन सहयोग गर्ने

अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

अमेरिकी कलाकारले नेपालमा चलचित्र छायाङ्कन गर्ने

नेपालको पर्यटन प्रबर्द्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायांकन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

बागलुङको निसीखोलामा पिकअप दुर्घटना हुँदा एक एमाले नेताको मृत्यु

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

प्रधानमन्त्री देउवाले भने- आर्थिक समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्यको आवश्यक छ

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

नागरिकको अधिकार संकुचित भयो : एम्‍नेस्टी इन्टरनेशनल

एम्‍नेस्टी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रतिवेदनमा नागरिकको अधिकार सङ्कुचित गरिएको उल्लेख छ। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकारलाई कुण्ठित गर्ने प्रावधानसहितका विभिन्न विधेयक सङ्घीय संसद्मा विचाराधीन रहेको र बागमती, गण्डकी...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता

संगठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा आज अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिबद्धता र ठोस...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकको गोकर्णेश्वर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय, जिल्लाको आदेशविरुद्ध उच्च पुगे पल शाह [२०७८-१२-१५]

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित (ड्यूटी फ्री कोटा फ्री) सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

इजाजत प्राप्त हतियार बुझाउन मोरङ प्रशासनको अनुरोध

प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी इजाजत प्राप्त हतियारहरु स्थानीय तहको निर्वाचन पछि फिर्ता हुनेगरी नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने कानुनी बाटो खुल्यो, तीन वर्षसम्म कर छुट पनि

इन्धनबाट चल्ने गाडी पनि सहजै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

हामी स्रोतसाधनले सम्पन्न गरिब हौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल स्रोतसाधनले सम्पन्न गरिब भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

अर्थ मन्त्रालयको काम राजस्व संकलन गर्ने र भोट किन्ने मात्रै : डा पोषराज पाण्डे

मंगलबार नेपाल आर्थिक मञ्च र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्त रुपमा आयोजना गरेको ‘प्रि बजेट’ छलफलमा उनले अर्थ मन्त्रालयले आफ्नो उद्देश्य अनुरुपको कामलाई छोडेर भोट किन्नका लागि मात्र ध्यान...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

परीक्षामा रोनाल्डोः म्यासेडोनियासँग खेल्नुअघि समर्थकलाई भने– विपक्षीलाई तर्साउन रंगशालामा आफैं राष्ट्रगान गाउनु

कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत प्लेअफ फाइनलमा आज राति पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

आकांक्षी धेरै भएपछि कांग्रेसले बनाउन सकेन संसदीय समिति

सानो आकारको समिति बनाउने प्रयास भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ। उनले ५ जना सदस्य थप्न प्रस्ताव गरेको त्यो विषय विवादित बन्न सक्ने भएकाले सभापति देउवा नै त्यसबाट पछि...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८