मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानअन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

नहरमा डुबेर बालकको मृत्यु

शुक्लाफाँटा नगरपालिका-८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

त्रिदेशीय सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने नेपालको चाहना

नेपाल, मलेसिया र पपुवा न्युगिनी(पीएनजी) सम्मिलित त्रिदेशीय सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाहुना टिम मलेसियाको सामना गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

ओली दिक्तेल जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाने भएका छन्। उनी बिहान साढे १० बजे दिक्तेल जाने भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

त्रिवि मैदानमा धोनीको याद दिलाउने आदिलको ‘हेलिकोप्टर सट’

आदिलले बिहीबार कीर्तिपुरको क्रिकेट रंगशालामा प्रहार गरेका थिए। अहिले चर्चा पाएको आदिलको त्यही भिडियोले नै हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

भ्यानको ठक्करबाट हिँडेका शिक्षकको मृत्यु

भ्यानको ठक्करबाट शनिबार बिहान झापामा एक शिक्षकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

राष्ट्रिय तेक्वान्दो : पुरुष सिनियरतर्फ रन्जित र हेमन्त फाइनलमा

बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

राष्ट्रिय बक्सिङ प्रतियोगितामा अस्मिता र स्वस्तिका पहिलो

भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

रसेलको विस्फोटक ब्याटिङमा पञ्जाबविरुद्ध कोलकत्ताको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार राति पाञ्जाब किंग्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न खेलमा पञ्जाबविरुद्ध कोलकत्ताले ६ विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

श्रीलंकामा आपत्काल घोषणा

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

कतार विश्वकपमा कुन देशले कुन देशसँग खेल्दैछन्?

जुलाई कतारमा धेरै गर्मी हुने भएकाले यो वर्ष आयोजना गरिएको विश्वकप नोभेम्बर र डिसेम्बरमा हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

वागमती प्रदेशका केही स्थानमा हल्का वर्षा

भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव रहँदा नेपालको विभिन्न ठाउँमा वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

देउवा-मोदी भेटवार्ता आज

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

डिल्लीबजारको एक होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौंको डिल्लीबजारस्थित एक होस्टेलमा एक जना विद्यार्थी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

आज नेपाल बारको निर्वाचन हुँदै, अधिकारी र घिमिरेको प्यानल भिड्दै

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुने भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच...
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

दैनिक आउने पर्यटकको संख्या बढाउने जापानको तयारी

कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

समाजवादीका नेताले भने - गठबन्धन शतप्रतिशत नहुन सक्छ

विदुरमा शुक्रबार समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

यूएईमा थुनिएका पत्रकार पाण्डेलाई रिहा गर्न माग

संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८