सोमबार, वैशाख १४, २०८३

दैनिक आउने पर्यटकको संख्या बढाउने जापानको तयारी

कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

टोकियो- जापानले विदेशबाट आउने दैनिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्ने तयारी गरेको छ।

National life

कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्। 

अहिले दैनिक सात हजार पर्यटकहरू आउने गरेकोमा अव दैनिक दश हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनीहरूको भनाई छ। 

विदेशी पर्यटकहरूको सङ्ख्या बढाउनका लागि अपनाउनु पर्ने उपायहरू पनि अपनाइने अधिकारीहरूले जानकारी दिएका छन्। 


प्रकाशित: Apr 02, 2022| 05:30 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।