मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा. देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ओलीले एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

सिँजा गाउँपालिका-३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य मनोनित भएका छन्। यस्तै प्रवक्तामा दमनबहादुर शाही मनोनितलाई मनोनित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

चीनमा पुन: भयावह बन्दै कोरोना, एकै दिन थपिए १३ हजार संक्रमित

चीनमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। आइतबार एकै दिन चीनमा १३ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

जनकपुर पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

आईपीएलः मुम्बईको दोस्रो हार, गुजरातको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ। डीवाई पालिट रंगशालामा शनिबार सम्पन्न मुम्बईले राजस्थान रोयल्ससँग २३ रनको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

चट्याङ लागेर भलिबल खेलाडी भट्टराईको निधन

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

झापामा एक बालकको डुबेर मृत्यु

झापामा एक बालकको डुबेर ज्यान गएको छ। दमक-५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ला लिगामा रियल र एट्लेटिको मड्रिडको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा लिगलिडर रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकलोका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

गैरजिम्मेवार नेतृत्वका कारण महासंकटको मुखमा अर्थतन्त्र

मुलुक अहिले एउटा महासंकटको नजिक पुग्नुको मुख्य कारण नेतृत्वदायी निकायहरु गैरजिम्मेवार हुनु हो। सरकारले मासिक १० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको थियो। योेजना कार्यान्वयनको कुनै स्पष्ट ढाँचाबिनै एकनासले बजेट...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ईपीएलमा ब्रेन्टफर्डसँग चेल्सी पराजित, बराबरीमा रोकियो म्याचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति चेल्सी क्लब ब्रेन्टफर्डसँग ४-१ ले पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ईपीएल तालिकामा लिभरपुल र सिटीको रोचक प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले जित निकालेका छन्। यो जितसँगै उनीहरूले लिग यात्रा झन् रोमाञ्चक बन्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

राजधानी किभ पूर्ण नियन्त्रणमा आएको युक्रेनको दाबी

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

रुपन्देहीमा चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने

रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

नोबेलका चिकित्सक यादवको हत्या आशंका, ६ जना नियन्त्रणमा

नोवेल मेडिकल कलेज विराटनगरका चिकित्सक मृत्यु प्रकरणमा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

श्रीलंकामा देशव्यापी कर्फ्यू जारी

श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८