शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा पुन: भयावह बन्दै कोरोना, एकै दिन थपिए १३ हजार संक्रमित

चीनमा पुन: भयावह बन्दै कोरोना, एकै दिन थपिए १३ हजार संक्रमित

चीनमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। आइतबार एकै दिन चीनमा १३ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

kumari

काठमाडौं- चीनमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। आइतबार एकै दिन चीनमा १३ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ।

यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च भएको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्। चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार संक्रमितमध्ये १ हजार ४ सय ५५ जनामा लक्षण देखिएको छ। 

प्रकाशित: Apr 03, 2022| 09:14 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।