बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तल्लो जात भएर मन्दिर पसेको भन्दै कुटपिट गर्ने ५ जनालाई जेल र जरिवाना

जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्। जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

भारतमा ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो संक्रमित भेटियो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

विद्युत प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्‍ने

लामो प्रयत्‍नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

देशभर कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु

कोरोना महामारीका कारण देशभर हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

के पढ्दैछन् आजका युवा?

‘सर्वप्रथम पढिरहेको छ वा छैन भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो। के राम्रो, के नराम्रो भन्दा पनि पढ्ने बानीको विकास हुनु पहिलो शर्त हो। यसका लागि हामीजस्ता शिक्षक र लेखकले युवाहरूलाई पढ्ने...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सरकार आफैँ कुहिएर झर्ने ओलीको टिप्पणी, गण्डकीका खेलकुदमन्त्रीले कुटे कर्मचारी [२०७८-१२-२३]

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

रुसी सेनाले बलात्कार गरेको भन्दै २५ महिलाहरुको उजुरी

रुसी सेनाले युक्रेनको दक्षिणी सहर बुचामा आफूहरुलाई बलात्कार गरेको भन्दै २५ जना महिला र किशोरीहरुले उजुरी दिएको एक उच्च युक्रेनी अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

आयोगले १० दिनमै हटायो ७१ निर्वाचन अधिकृत (नामावलीसहित)

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तोकेका निर्वाचन अधिकृतमध्ये ७१ जनाको हटाएको छ। चैत १३ गते गोरखापत्रमा प्रकाशित नामावलीमध्ये ७१ जना अधिकृतलाई 'विभिन्‍न कारणले हटाउनुपरे'को आयोगले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बुटवलमा ओलीको पुत्ला दहन

नेपाल मगर संघ रुपन्देहीले ओलीको अभिव्यक्तिले प्रथम सहिद लखन थापाको अपमान भएको भन्दै पुत्ला दहन गरेको हो। पुत्ला दहन अघि मंगलबार पत्रकार सम्मेलन गर्दै संघले ओलीको उक्त अभिव्यक्ति फिर्ताको मागसमेत...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

स्थानीय चुनावमा कांग्रेसको प्रचार प्रसारका लागि सांस्कृतिक समन्वय उपसमिति गठन

कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले पाँचथरका डी.बी. गुरुङ...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

नाटोले भन्‍यो- पुटिनले युक्रने कब्जा गर्ने लक्ष्य परिवर्तन गर्ने कुनै संकेत छैन

युक्रेनमाथि २४ फेब्रुअरीदेखि लगातार आक्रमण गरिरहेको रुसका राष्ट्रपति भलादिमीर पुटिनले आफ्नो लक्ष्य परिवर्तन गर्ने कुनै संकेत नदेखिएको नाटोले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सुपारीको आयात रोक्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

९० वर्षको बिरामी बुबा हेरिरहेका लालबहादुरले जब कंगोमा छोरा मारिएको खबर सुने

‘यता ९० वर्षको बुबाको हेरचाह मैले नै गर्नुपर्छ,’ उनले भने, ‘उता नाती (चन्द्रबहादुर)ले फोन गरेर माथि हाकिमहरुलाई भनेर म आफै शव लिएर आउने कोशिश गर्छु भनेको छ। हेरौं के हुन्छ!’
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लागुऔषध कारोबारका यी हुन् मुख्य ५ हब

गृह मन्त्रालयले लागुऔषध कारोबार हुने मुख्य ५ स्थानको सूची सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको पाइएको मन्त्रालयले जानकारी दिएको हो। यसपछि रुपन्देही, कास्की, कैलाली र पर्सा...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

गुल्मीको मालिका गाउँपालिकामा टुंगो लाग्यो चुनावी तालमेल, माओवादी र कांग्रेसले बाँडे अध्यक्ष-उपाध्यक्ष

स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जान गठबन्धनमा आवद्ध दलहरु सहमत भए पनि मोडालिटीको ‘क्लियर पिक्चर’ भने तयार भइसकेको छैन। तर, गुल्मीको एउटा गाउँपालिकामा भने तालमेलको टुंगो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउँदैन : पूर्वगभर्नर नेपाल

नेपाल राष्ट्रका पूर्वगभर्नर चीरञ्जीवी नेपालले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अस्ट्रेलियाको राजधानीमा आतिसबाजी गरेर नेपाली नयाँ वर्ष मनाइने

नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

नेपालगञ्ज–हुम्लाको हवाई भाडा साढे २१ हजारसम्म

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जदेखि हुम्लाको हवाई भाडा २१ हजार ५०० रुपैयाँसम्म लिने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बार निर्वाचन : अध्यक्षमा लोकतान्त्रिक-प्रगतिशीलका घिमिरेको फराकिलो अग्रता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा लोतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा फराकिलो अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

गण्डकीका मन्त्री मनाङेद्वारा कर्मचारीमाथि दुर्व्यवहार

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८