आइतबार, साउन ३१, २०८३

आयोगले १० दिनमै हटायो ७१ निर्वाचन अधिकृत (नामावलीसहित)

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तोकेका निर्वाचन अधिकृतमध्ये ७१ जनाको हटाएको छ। चैत १३ गते गोरखापत्रमा प्रकाशित नामावलीमध्ये ७१ जना अधिकृतलाई 'विभिन्‍न कारणले हटाउनुपरे'को आयोगले जनाएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तोकेका निर्वाचन अधिकृतमध्ये ७१ जनाको हटाएको छ। चैत १३ गते गोरखापत्रमा प्रकाशित नामावलीमध्ये ७१ जना अधिकृतलाई 'विभिन्‍न कारणले हटाउनुपरे'को आयोगले जनाएको छ।  

आयोगले चैत २३ गतेदेखि लागु हुने गरी उनीहरुको नाम हटाएको सूचना प्रकाशन गरेको हो। हटाइएको स्थानमा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई चैत २९ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको जनाइएको छ। 

नवनियुक्त अधिकृतहरूलाई निर्वाचन अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आयोगले आग्रह गरेको छ। यस्तै १६ जना अधिकृतलाई साबिकमा खटिएको स्थानीय तहबाट संशोधन गरी अर्को स्थानीय तहमा खटाइएको छ।

नामावली


प्रकाशित: Apr 06, 2022| 19:43 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...