बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाल बारमा सत्ता गठबन्धनका घिमिरेको प्यानलै विजयी [सूचीसहित]

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

छुट्टाछुट्टै स्थानमा चारजना मृत फेला

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, मोरङ, कैलाली र चितवनमा उनीहरु मृत अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

संसदीय चुनावमा माधव नेपालको पार्टीले तीन सिट पनि जित्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

स्वास्थ्य बिमा कार्यक्रममा समस्यै–समस्या

सरकारको महत्वाकांक्षी कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा बीमितहरुले सहजै सेवा पाउन सकेका छैनन्। बिमा बोर्डका अधिकारीहरु नै बिमा गर्नेहरुले गुणस्तरीय र सहज सेवा पाउन नसकेको स्विकार गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

शंकास्पद ४० करोडको नालीबेली

'पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १७ माघ, ०७८ मा राष्ट्र बैंकलाई पत्र लेख्दै शाहले कसुर अपराध गरेको स्थापित हुने आधार...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

पशुपति धर्मशालामा बतास समूहले चलाएको होटलमा सरकारी ताला

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको विहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

श्रीलंकासँग तुलना गरेर जनतालाई आतंकित नबनाऊँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

निर्वाचन आयोगद्वारा साँझ ५ बजे पत्रकार सम्मेलन, आचारसंहिताबारे स्पष्ट पारिने

आयोगले आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

किर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

किर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आईपीएलमा आज गुजरात र पञ्जाब भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

निर्वाचन आचारसंहिता लागू हुनुअघि मन्त्रिपरिषद्ले गरेका यी हुन् २३ निर्णय

आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि आचारसंहिता लागू हुनै लाग्दा सरकारले विभिन्न निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यता त्यागेको घोषणा

संयुक्त राष्ट्रसंघीय महासभाले विहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषद्को सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

कंगोको रेस्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

कंगोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो। सैनिक क्याम्प छेउमा रहेको रेस्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

१९ महिनापछि ६७३ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले पछिल्लो १९ महिनादेखि गर्न नसकेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा आज निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

आजदेखि उपकार लघुवित्तको आइपिओ खुला

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४९९ जनाको उद्धार

पछिल्लो एक वर्षको अवधिमा नेपालगन्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका चार सय ९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण

जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

कूटनीतिमा 'कार्यकर्ता हालीमुहाली'

राजनीतिक दलको कोटाबाट नियुक्त भएकाहरु कुनै अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्‍ने भन्दा पनि आफू निकट व्यक्तिलाई सिफारिस गरेको भन्दै आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८