बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रथम टी-२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

विराटनगरमा सम्पन्न प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

‘रामनवमी’ पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

बाढीमा परी कोलम्बियामा १३ जनाको मृत्यु

कोलम्बियामा बाढीमा परी १३ जनाको ज्यान गएको छ। बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना

'चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन,' अध्यक्ष तिमिल्सिनाले भने, 'अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ।'
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

रुपन्देहीमा १ लाख ९ हजार बढे मतदाता

हाल जिल्लामा ६ लाख ३२ हजार ३ सय ६० मतदाता संख्या रहेको छ। ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेको कार्यालय...
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

काभ्रे : प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गराउन बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ। पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष...
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

मेलम्चीका बाढी पीडितलाई १४ करोड सहयोग

उनले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै रु १० करोड रकम थप गर्ने योजना रहेकोसमेत उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति गरे भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम...
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

ओली सरकारले ४२ महिनासम्म फुटेको कौडीको पनि काम गरेन : झलनाथ खनाल

‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ। तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

हाम्रो पार्टीमा आकर्षण बढेको छ, प्रवेशको लहर चलेको छ : माधवकुमार नेपाल

‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ। पार्टी प्रवेशको लहर चलेको छ,' उनले भने। एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएकोसमेत उनको दाबी थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

एएफसी एसियन फुटसल : नेपालले यसरी गर्‍यो छनोटको अन्तिम तयारी [फोटो फिचर]

एएफसी एसियन फुटसल कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमले शनिबार दिउँसो अन्तिम अभ्यास गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

'विपक्षी कस्तो छ हेर्दैनौँ, प्रतिस्पर्धात्मक खेल्छौँ'

‘हामीले हाम्रा विपक्षीको खेल हेरिरहेका छौं। भन्नुपर्दा हामीले उज्ज्वेकिस्तानविरुद्ध सुधार गर्दै आएका छौं। पछिल्लो खेलमा भन्दा राम्रो नजिता निकाल्ने विश्वास छ,’ गौरवले भने।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

कोभिड अपडेट : १३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ। नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन युक्रेन भ्रमणमा

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

भारतमा अझै पनि दैनिक ११ सय कोरोना संक्रमित

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

जसले घर त्यागेर अन्तरजातीय प्रेम रोजे

जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिस्करणमा पारे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन...
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८